Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २० । सुदूरपश्चिम प्रदेशमा मंगलबार एकैदिन थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ ।

एकजना संक्रमितको यसअघि नै मृत्यु भइसकेको छ । ६ जना प्रदेशभित्रबाटै ‘डिस्चार्ज’ भइसकेका छन् ।