१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


कपिलवस्तुमा थप १७ जनामा कोरोना संक्रमण


0
Shares

कपिलवस्तु, जेठ २० । कपिलवस्तुमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शिवराव नगरपालिकाका मात्रै १५ जनामा संक्रमण देखिएको हो ।

यस्तै वाणगंगा, कपिलबस्तु नगरपालिका पनि एक एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल परसन कुमार थापाले जनाए ।