Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


सभापति देउवासहित कांग्रेस शीर्ष नेताहरु शीतलनिवासमा


2k
Shares

काठमाडौं । नेपाली कांग्रेस शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरु सोमबार शितलनिवास पुगेका छन् ।

कांग्रेस पदाधीकारी र राष्ट्रपतिबीच नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ ।