२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अर्थतन्त्र उकास्ने खालको बजेट नआएको निजी क्षेत्रको प्रतिक्रिया


0
Shares

काठमाडौं, जेठ १५ । निजी क्षेत्रले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बजेट समग्रमा सकारात्मक रहेको टिप्पणी गरे ।

बजेटमा नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएपनि ध्वस्त बन्दै गएको अर्थतन्त्र उकास्न भने अपेक्षा गरेजस्तो उत्साही नभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउछन् ।

यस्तै होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पनि कार्यक्रम समग्रमा सकारात्मक भए पनि कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरे ।