Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


त्रिनगर नाकाबाट ९ दिनमा साढे १९ हजार नेपाली भित्रिए


0
Shares

कैलाली, जेठ १४ । कैलालीको त्रिनगर नाकाबाट ९ दिनको अवधीमा १९ हजार बढि नेपालीको उद्दार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा भारतका विभिन्न क्षेत्रबाट फर्किएर सीमा नाकामा अलपत्र परेका १९ हजार ५ सय ४८ जनाको उद्दार गरिएको हो ।

किटको अभाव भएको भन्दै नाकाबाट भित्रिएका मध्ये अधिकांशको परीक्षण भने गरिएको छैन ।