Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्धारा वार्षिक प्रतिवेदन पेश


0
Shares

काठमाडौं, जेठ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरीन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७५/७६ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरे ।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधानमन्त्री  ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालगायतको उपस्थिति  थियो । रासस