सुर्खेत, जेठ १२ । कर्णाली प्रदेशसभाका सत्तारुढ नेकपा सांसदहरुले आफ्नो आधा महिनाको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।
सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले सांसदहरुको आधा महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको संसदीय दलकी सचेतक सीता नेपालीले जानकारी दिइन् ।
कर्णाली प्रदेशमा नेकपाका ३३ जना सदस्य छन् ।








प्रतिक्रिया दिनुहोस्