
काठमाडौं, जेठ ११ । भारतले नेपालबाट चिया आयात रोकेको छ ।
केही दिनयता भारतले नेपाली चिया आयात रोक्नुुलाई पछिल्लो समय उत्पन्न नेपाल भारत सीमा विवादसंग जोडेर विश्लेषण गरिएको छ ।
भारतको यस कदम पछि वाणिज्य मन्त्रालयले भारतलाई आयात नरोक्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय मार्फत पत्र पठाउने तयारी गरेकोे मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालले गत बर्ष भारत तर्फ ६३ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्