३० असार २०८२, सोमबार | Mon Jul 14 2025


राजश्व परामर्श समितिले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन


0
Shares

काठमाडौं, जेठ ११ । राजश्व परामर्श समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

आगामी बजेटमा सरकारले लिनुपर्ने राजश्व सम्बन्धी नीतिमा सल्लाह सुझाव दिनका लागि गठन हुने राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन आइतबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको हो ।

समितिले आगामी बर्षका लागि राजस्व नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने नीति, कानुन र करका दर तथा संगठन संरचनामा गर्नुपर्ने सुझाब सहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री डा. खतिवडाले समितिले दिएका सुझाबलाई आगामी बजेटमा सम्बोधन गर्न प्रयास गरिने उल्लेख गरेको बताएको छ ।