Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


न्यूयोर्कमा नेपाली व्यवसायी समस्यामा (भिडियो)


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, जेठ ६ । कोरोना महामारीले आक्रान्त बनेको न्यूयोर्कमा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायी अहिले समस्यामा परेका छन् ।

विस्तारै व्यवसायहरु खुल्न थालेपनि अहिले टिकाउनै समस्या बन्न थालेको व्यवसायीहरुको गुनासो छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्