
सिन्धुली, जेठ ५ । सिन्धुलीस्थित सिन्धुलीमाडीमा जिल्ला अस्पतालमा कार्यरत केही चिकित्सकहरुमा कोरोना भाइरस आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालमा रहेका अन्य बिमारीहरुको उपचारमा समस्या श्रृजना भएको छ ।
स्वास्थ्यकर्मीहरुकै आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा विभिन्न रोगको उपचारमा आउने विमारीहरुको उपचार नियमित संचालन हुने ओपीडी तथा आइसोलेसनमा विरामीहरुको उपचारका लागि समस्या देखिएका हो ।
सिन्धुलीमा कार्यरत एक उच्च सुरक्षा अधिकृतको समेत रिपोर्ट पोजेटिभ देखिएपछि सबैलाई सुक्षित होम क्वारेण्टाइनमा राखेर स्वाव संकलन गरि पीसिआर परिक्षणका लागि वागमती प्रदेश स्तरीय प्रयोगशाला हेटौंडा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्