
काठमाडौं, जेठ २ । आगामी आर्थिक वर्षका लागि संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम अहिले पेस हुँदैछ ।
संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।
सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रोपटक नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रमपछि सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।
लाइभ भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्