३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कोरोेनाका कारण कागतीको माग बढ्यो


0
Shares

दाङ । कोरोेनाका कारण दाङमा कागतीको माग बढेको छ ।

दाङ्को विजौरीमा कागतीको माग बढ्न थालेपछि यहाँका कृषक कागती उत्पादनतर्फ आकर्षित भएका छन् ।

२०७४ सालदेखि तुलसीपुर १९ बिजौरीमा ब्यवसायिक कागती खेती गर्न सुरु गरेका पूर्व जनमुक्ति सेनाका रामचन्द्र खडकाले कागती पु¥याउन धौ धौ भएको बताए । 

प्रतिकिलो एक सय ५० रुपैयाँका दरले कागती बेच्दै आएको उनको भनाइ छ ।