
हेटौँडा बैशाख ३१ । बारा र पर्सा जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि हेटौँडामा पनि सर्तकता अपनाईएको छ ।
सिमासंग जोडिएका विभिन्न स्थानहरुमा सुरक्षा पोष्ट स्थापना गरी थप निगरानि बढाईएको हो ।
विभीन्न ठाउँबाट हेटौँडा प्रवेश गर्न लागेका यात्रुवहाक सवारी साधनलाई फर्काइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्