
फाइल तस्बिर
काठमाडौं । नागरिकता सम्बन्धी विधेयक बहुमतले पारित भएको छ ।
शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रिय सभामा जाने छ ।
प्रतिक्रिया दिनुहोस्