
नवलपुर, वैशाख २७ । नवलपुरमा दूध खपत नहुँदा कृषकहरु मर्कामा परेका छन् ।
‘लकडाउन’ले दूध विक्री नहुँदा गाई तथा अन्य पशुपालन गर्नेहरु समस्यामा परेका हुन् ।
दुग्ध सहकारीले कृषकबाट दूध लिन नमानेकाले दूध खेर फाल्नुपर्ने अवस्था आएको कृषक समूहका अध्यक्ष टेकनारायण सुवेदीले बताएका छन् ।
लकडाउनका कारण गाईवस्तुलाई खुवाउने दाना र घाँसकोसमेत अभाव भइरहेको पनि किसानहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्