
दिवाकार बागचन्द ।
न्यूयोर्क, वैशाख २७ । अमेरिकामा न्यूयोर्क कोरोना महामारीको सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ रहेका धेरै नेपाली पनि कोरोना महामारीबाट आक्रान्त छन् ।
तर, कोरोनाको यही कहरकाबीच पनि केही मनकारी नेपालीहरु भने अप्ठ्यारोमा परेकाहरुको सहयोगमा जुटेका छन् ।
व्यापारिक नाफा–नोक्सान छाडेर केही नेपाली व्यवसायी विभिन्न संस्थामार्फत् अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न तल्लिन छन् ।
प्रतिक्रिया दिनुहोस्