३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


स्पेनिस महिला लिग उपाधि बार्सिलोनालाई


0
Shares

एजेन्सी । स्पेनीस फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेको छ । लिग रद्द भएसँगै बार्सिलोनालाई उपाधि दिलाएको छ ।

प्रिमिरा इबेरडोला लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको हो । कोरोनाका कारण पहिलो लिग सुचारु नुहने भएपछि नौं अंकले अगाडी रहेको बार्सिलोनालाई च्याम्पियन बनाएको हो ।

उसले सन् २०१२, २०१३, २०१४, २०१५ र २०२० को उपाधि जितेको छ । यसअघि बार्सिलोनाले चार सिजन लिग जित्न सकेको थिएन ।

यो बिचमा एट्लेटिको मड्रिडले तीन पटक उपाधि जितेको थियो । यो सिजनमा बार्सिलोना महिला टिमले ८६ गोल गर्दा मात्र ६ गोल खाएको थियो ।

योसँगै बार्सिलोनाले धेरैपटक महिला लिगको उपाधि जित्ने सूचीमा एट्लेटिकोसँग बराबरी गरेको छ ।