Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


१०औं कृति अवार्डको मनोनयन सार्वजनिक


0
Shares

काठमाडौं, साउन ३० । नेपाल विज्ञापन संघ (आन)ले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

बुधबार राजधानीमा एक कार्यक्रम गरी संघले १०औं कृति अवार्डको २८ ओटा वर्गीकरणका हरेक समूहमा पाँचओटा एजेन्सीका मनोनयन सार्वजनिक गरेको हो ।

१०औं कृति अवार्ड आगामी भदौ ७ गते आयोजना हुँदैछ ।

संघले विज्ञापन क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका विज्ञापन एजेन्सीलाई कृति अवार्डबाट सम्मान गर्दै आएको छ ।