Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


चिया उद्योगहरु बन्द हुने अवस्थामा


0
Shares

पाँचथर । लकडाउनका कारण पाँचथरका चिया उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि उद्योगमा कार्यरत मजदुरहरु समस्यामा परेका छन् ।

जिल्लाबाट जापानलगायत विभिन्न मुलुकमा चिया निर्यात हुँदै आएको छ ।