१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


मन्त्रिपरिषद्को निर्णय : शनिबार आबेको निधनमा राष्ट्रिय शोक


2.678k
Shares

काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको हो ।

चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।