
ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, वैशाख १७ । म्याग्दीमा हिजोआज मह सिकारीहरुको बिगबिगी छ ।
ओडार र जंगलभर भीरमौरीको मह खोज्नेहरुको तँछाड–मछाड देखिन्छ ।
‘लकडाउन’को समयमा स्थानीय संघ–संस्थाको अनुमति लिएर मह सिकारीहरुले भीरमौरीको मह धमाधम निकाल्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्