३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


लकडाउनका कारण बारीमै कुहिए तरकारी


0
Shares

चितवन । लकडाउनका कारण तरकारी बारीमै कुहिन थालेको छ । व्यवसायिक रुपमा लगाइएका टमाटर, घिरौलालगायतका तरकारी बारीमै कुहिन थालेको हो ।

अघिल्ला वर्षहरुमा लाखौँ रुपैयाँ मुनाफा गर्दै आएका किसानहरु अहिले भने कामदारलाई ज्याला दिन ऋण खोज्नु पर्ने अवस्थामा पुगेका बताउंछन् ।

चितवनमा उत्पादित तरकारी काठमाडौं, पोखरालगायतका शहरमा समेत बिक्रि वितरण हुंदै आएको थियो ।