 
	    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नै पुर्याउन नसक्ने गैरजिम्मेवार र असक्षमता भएको बताउनुभयो ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरुमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताउनुभयो ।
श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता राखि गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरिरहेता पनि व्यवहारमा नभएको गुनासो गर्नुभयो ।
उहाँले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालयको जिम्मेवारी दिएपनि शिक्षा ऐन नभएको कारण शिक्षामा गुणस्तर कम हुँदै गएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्