
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा उत्पादित तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन थालिएको छ ।
लकडाउनका कारण बजारसम्म बिक्रिका लागि लैजान नपाएपछि गाईभसीलाई खुवाउन बाध्य भएको कृषकहरुले बताएका छन् ।
खबराका स्थानीय अगुवा कृषकहरुले करिब ४५ रोपनी खेतमा विभिन्न किसिमका तरकारी लगाउंदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्