२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


थपिए ६ जना कोरोना संक्रमित


78
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा २ हजार ४११ जनामा नमूना परीक्षण ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ ।