२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राईभरटोलमा


104
Shares

काठमाडौं । गरिमा विकास बैंकले रुपन्देहीको ड्राईभरटोलमा शाखा संचालनमा ल्याएको छ ।

एक्सेस टु एल मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले ड्राईभरटोल शाखा संचालनमा ल्याएको हो ।

यससँगै बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।