Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


काठमाडौंमा बालेनलाई ४६ हजार ४७६ मत प्राप्त


2.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार बढी मतको अग्रता लिनुभएको छ ।

शाहले ४६ हजार ४७६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७ हजार ७९९ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले २६ हजार ८६१ मत पाउनुभएको छ ।