
काठमाडौं । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बिनय कुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधा देवी यादव विजयी भएका छन् ।
नगराइन नगरपालिकाकाे मेयरमा बिनय कुमार यादवले ५ हजार ५ सय ५६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५ सय १४ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।
साेही नगरपालिकाकाे उपमेयरमा भने नेकपा एमालेकी राधादेवी यादव ५ हजार ७ सय ३० मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार रञ्जु कुमारी साह भने पराजित हुनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्