
काठमाडौं, चैत २९ । राजधानीका अधिकांश घरधनीको आय–आर्जनको बाटो घरभाडा हो ।
तर, घरभाडामा बस्नेहरु भाडा नबुझाइ गाउँ गएकाले उनीहरु पनि समस्यामा परेको गुनासो गर्न थालेका छन् ।
अर्कोतर्फ भाडामा बस्नेहरु पनि काम बन्द गरेर बस्नुपर्दा घरभाडा बुझाउनै मुस्किल हुने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्