
काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीहरु नागरिकहरुलाई सम्बन्धिन मुलुकले धमाधम स्वदेश फकाईरहेका छन् ।
यसैक्रममा शनिवार क्यानडा र अष्ट्रेलियाका २ सय जना नागरिकलाई स्वदेश फर्काइएको छ ।
अमेरिका, बेलायत, जर्मनी, फ्रान्स,अष्ट्रेलिया,जापान,मलेसिया र क्यानाडाका नागरिकहरुलाई विमान चार्टर गरी स्वदेश फर्काइएको छ ।
जर्मनी, फ्रान्स, अमेरिका र बेलायतले ३ पटक विमान चार्टर गरी आफना नागरिकहरुलाई स्वदेश फर्काएको हो भने छुटेकाहरुलाई आज पुनः स्वदेश फर्काएको हो ।
प्रतिक्रिया दिनुहोस्