१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कालिमाटी तरकारी बजार बन्द, उपत्यकाका ११ स्थानबाट थोक मूल्यमा तरकारी बिक्री गरिर्दै


0
Shares

काठमाडौं, चैत २७ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजार तत्कालका लागि बिहीबारबाट बन्द गरिएको छ ।

लकडाउनको समयमा व्यापारी र उपोभाक्ताको भीड बढेपछि काठमाडौँ महानगरपालिकाले तरकारी तथा फलफूल बजार बन्द गरेको छ ।

कालिमाटीमा तरकारी र फलफूल स्टोर गर्ने र त्यहाँबाट थोक व्यापारी मार्फत विभिन्न स्थानका बिक्रि केन्द्रहरुमा लगेर बिक्रि गरिने छ ।

महानगरपालिकाले खुलामञ्च, तीनकुने, गौशाला, महाराजगञ्ज, बालाजु, बल्खु, लैनचौर, गोंगबु लगायतका ११ स्थान तोकेको छ ।