कैलाली, चैत २७ । सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारलाई तीन/तीन हजार रुपैयाँका दरले राहत दिने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विपन्न परिवारको लगत संकलन गरेर उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले स्थानीय तहमार्फत् राहत दिइने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्