३० असार २०८२, सोमबार | Tue Jul 15 2025


कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन


0
Shares

बारा, चैत २७ । बाराको सदरमुकाम कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन गरिएको छ ।

हाटबजारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको सामान्य नियम पनि पालना भएको छैन ।

लकडाउन उल्लंघन गर्दै हाटबजार सञ्चालन भएपछि स्थानीयमा कोराना संक्रमणको त्रास बढेको छ ।

जिल्ला सुरक्षा समितिले कडाइ नगर्दा हाटबजार सञ्चालन भएको स्थानीयको आरोप छ ।