१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै


3.796k
Shares

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै रहेकाे छ ।

१ हजार ६ सय मत गणना हुँदा उहाँ नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३० मत अन्तरले अगाडि हुनुभएको छ । उहाँले ६ सय १३ मत प्राप्त गर्दा थापाले ५ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाका शंकर खरालले ९८ र गणेश पौडेलले ३६ मत प्राप्त गरेका छन् ।