
तनहुँ । तनहुँको बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कोभिड–१९ का कारण स्वदेश फर्कन हिच्किचाइरहेका छन् ।
आफ्नो मुलुक भन्दा नेपालनै सुरक्षित रहेको भन्दै उनीहरु स्वदेश फर्किन नचाहेका हुन् ।
अहिले कोलम्बिया, रसिया, बेलायत, फ्रान्स, क्यानडा, मोरक्को, चीनबाट आएका १४ जना पर्यटक बन्दीपुरमा छन् । उनीहरु एक महिना अघि नेपाल आएका थिए ।
प्रतिक्रिया दिनुहोस्