
एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संखया एक सय १४ पुगेको छ ।
तीन सय २६ निको भएर घर फर्केको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा संक्रमितको संख्या चार हजार ४२१ पुगेका छ । भारतमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित रहेका छन् ।
महाराष्ट्रमा आठ सय ६८ संक्रमित रहेका छन् । त्यसैगरी दोस्रोमा तमिलनाडु ५७१ र तेस्रो दिल्लीमा ५०० जना संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्