
भक्तपुर, चैत २३ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले १५ मुलुकबाट आएका ६५ जनाको कोरोना परिक्षण गराउने भएको छ ।
नेपाल कोरियामैत्री अस्पतालमार्फत उनीहरुको स्वाब परिक्षणको तैयारी भैरहेको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए । गत बिहिबारबाट नगरपालिकाले टेस्टीङ्ख किट ल्याएर कोरोना टेस्ट सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्