३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


पाँचथरमा कृषकहरु चैते धान रोपाइँमा व्यस्त


0
Shares

पाँचथर, चैत २१ । पाँचथरका कृषकहरु ‘लकडाउन’को अवस्थामा पनि चैते धान रोपाइँमा व्यस्त छन् ।

काम नगरी दैनिकी टार्न मुुस्किल हुने र ढिलाइ गरे धानको बीउ रोप्ने सिजनसमेत गुज्रने हुँदा अहिले नै धान रोप्नुपर्ने बाध्यता भएको कृषकहरु बताउँछन् ।

जिल्लामा अहिलेसम्म ४० प्रतिशतमात्रै चेते धान रोपिएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

लकडाउनले बजार भने ठप्प छ ।