२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आईपीएलमा आज पन्जाब र लखनउ भिड्दै


156
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ ।

आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ ।

लखनउ आज छैटौं जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अंकका साथ चौंथो स्थानमा छ ।

पन्जाब पनि पाँचौ जितको खोजीमा रहेको छ । पन्जाब ८ अंकका साथ सातौं स्थानमा रहेको छ ।