Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको निधन


0
Shares

काठमाडौं । नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ ।

लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए ।

लन्डनको त्रिनिडाडस्थित अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका नायपाललाई सन् १९७१ मा बुकर र सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनको पहिलो पुस्तक द मिस्टिक मैसर सन् १९५१ मा प्रकाशित भएको थियो ।

उनको उपन्यास अ हाउस फर मिस्टर विश्वास र अ बेड इन द रिभर निकै नै चर्चित रह््यो । (एजेन्सी)