Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेकाे छ : नेता घिमिरे


598
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेकाे बताउनुभएको छ ।

आज (मंगलबार) बिहान सामाजिक संजाल फेसबुक मार्फत उहाँले यस्तो बताउनुभएको हो । सक्रिय राजनीतिबाट बिदा लिने मनसाय व्यक्त गर्दै पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरेले राजनीति आफ्ना लागि उपयुक्त क्षेत्र नभएको तर्क गर्नुभएको छ।

स्थानीय तहको निर्वाचनपछि साे विषयमा निर्णय गर्ने पनि उहाँले सामाजिक संजालमा उल्लेख गर्नुभएकाे छ । घिमिरे कांग्रेस १४ औं महाधिवेशनमा प्रदेश नम्बर १ को सभापति पदमा दुई भोट नपुगेर पराजित हुनुभएको थियो ।

उहाँले सामाजिक संजाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :