Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


मनाङमा तीन जना वडाध्यक्ष सर्वसम्मत


2.6k
Shares

काठमाडौं । मनाङको नासों गाउँपालिका अन्तर्गत तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।