४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश


377
Shares

काठमाडौं । पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनुभएका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नुभएको हो ।

यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनुभएको छ ।