 
	    एजेन्सी । दिल्लीको तेगाड जेल प्रशासनले ४ सय १९ जना कैदीबन्दी छाडेको छ ।
जेल प्रशासनले आज ती कैदीहरुलाई अन्तरिम जमानत र आपतकालीन जमानतमा छाडेको हो ।
अन्तरिम जमानतमा ३ सय ५६ कैहीलाई छाडिएको छ । अन्तरिम जमानत ४५ दिनको हुनेछ । त्यसैगरी ६३ कैदीलाई आपतकालीन जमानत दिएइको छ । यो ८ हप्ताको हुनेछ ।
तिहाड जेल प्रशासनले जेलमा भीड नहोस् र कोरोना संक्रमणको जोखिम नहोस् भनेर यी कैदीहरुलाई जमानतामा छाडेको हो ।
भारतमा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने २४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण विशवभर ६ लाख ४९ हजार बढी मानिस संक्रमित छन् भने ३० हजार बढीको मृत्यु भएको छ । विश्वका अधिकांश मुलुक लकडाउनमा छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्