२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघद्वारा कोषलाई दुई लाख रुपैंयाँ प्रदान


0
Shares

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप दुई लाख रुपैंयाँ प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिम नियन्त्रणका लागि सहयोग पु¥याउने उदेश्यले उक्त रकम प्रदान गरिएको महासघंका अध्यक्ष लक्ष्मीदास मानन्धरले जानकारी दिए ।

अध्यक्ष मानन्धरले यस विषम परिस्थितिमा सम्पूर्ण नेपालीहरु एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न र संम्यमता अपनाउन आग्रह गरेका छन् ।