 
	    काठमाडौं । युवा नेत्र सेवाले आँखाका रोगीहरूलाई निःशुल्क रूपमा उपचारको व्यवस्था गर्न एक कप चिया अभियान सञ्चालन गरेको छ ।
एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ ।
संस्थाका अध्यक्ष सिद्वार्थ रञ्जितले व्यक्तिहरूबाट संकलित रकम विपन्न एवं मोतिविन्दु भएका विरामीहरूको उपचारमा खर्च गरिने जानकारी दिनुभयो ।
संस्थाले काठमाडौं, ललितपुर र भक्तपुरलगायतका स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्