Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटियो


637
Shares

बर्दिया । बर्दियामा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

सोमबार दिउँसो मधुवन नगरपालिका–२ जनजागृती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।

एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।

Skip This