Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


फागुन १६ गतेदेखि १७ गतेसम्म नारायणगढको गौरेश्वरमा महोत्सव हुने


13
Shares

चितवन । धार्मिक पर्यटक बढाउन नारायणगढको गौरेश्वर पशुपति मन्दिरले दुई दिने रजत महोत्सव कार्यक्रम गर्ने भएको छ।

यहि फागुन १६ र १७ गते दुई दिन गौरेश्वर पशुपति मन्दिर रजत महोत्सव–२०७८ आयोजना गरिने भएको हो।देवघाटमा आएका पर्यटकलाई समेत आकर्षित गराउन महोत्सवले थप सहयोग पुग्ने मन्दिरका अध्यक्ष सुर्यकुमार प्रकाण्ड पियाकाले बताउनुभयो ।

नारायणी नदी किनारमा रहेको मन्दिर वि.स.२०५० सालमा स्थापना भएको हो ।