Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सत्ता गठबन्धनको बैठक सकियो


1.6k
Shares

काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ ।

प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले इमेज खबरलाई जानकारी दिए ।